मनमोहनस्मृति पोलिटेक्नीक इन्स्टीच्यूटमा स्वर्गीय अधिकारीको सम्झना

१२ बैशाख ७६, शुक्रबार

विराटनगर, वैशाख १३
मोरङको बुढीगंगा–४ स्थित मनमोहन स्मृति प्रतिष्ठान र मनमोहन स्मृति पोलिटेक्नीक इन्स्टीच्यूटले पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको सम्झना गरेको छ ।

स्वर्गीय अधिकारीको २० औँ स्मृति दिवसका अवसरमा सो प्रतिष्ठान र कलेजले जनताको हृदयमा वस्न सफल नेपालका प्रथम कम्यूनिष्ट प्रधानमन्त्री स्वर्गीय अधिकारीको सम्झना गरेको हो ।

Advertisement

सो अवसरमा स्वर्गीय अधिकारीको शालिकमा प्रतिष्ठानका सदस्य तथा नेकपा प्रदेश १ का सदस्य सत्यनारायण चौधरी, मनमोहन स्मृति पोलिटेक्नीक इन्स्टीच्यूटका प्राचार्य डा. शुभाष श्री पोखरेल, विद्यार्थी अभिभावक लगायतले माल्यार्पण गरेका थिए । सरल तथा सादा जीवन विताउने सवैका आर्दर्श नेतारुपमा परिचीत पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गने निधन भएको थियो ।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top