×

NEPAL TIMES UPDATES

Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुर भने अशुभ !|| Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026

नयाँ संहितामा कुष्ठरोगीलाई विभेद, कुष्ठरोग लागे सम्बन्धविच्छेद

१३ बैशाख २०७६

विराटनगर, वैशाख १३
नयाँ संहिताले कुष्ठरोगीलाई विभेद गरेको शुक्रबार विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । एशोसिएशन फर आइडिया नेपालको आदर्श र नीति कुष्ठ प्रभावित व्यक्तिहरुको आत्मसम्मान र प्रगति बिषयक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै एशोसिएशन फर आइडियल प्रदेश नम्बर ३ का महासचिव तारानाथ सिग्देलले नयाँ संहिताले कुष्ठरोगीहरुप्रति विभेद गरेको बताए ।

Advertisement
Advertisement

उनले नयाँ संहिताले कुष्ठरोग यदि श्रीमानलाई लागे श्रीमतीले पारपाचुके दिन पाउने र श्रीमतीलाई लागे श्रीमान्ले दिन पाउने ऐन आएको भन्दै सो दफा तत्काल संशोधन गर्न माग गरे ।

यस्तै देवानी संहिताको दफा ७१ को २ को ग मा कुष्ठरोगी भएकोलाई विवाह गर्नु या गराउनु हुदैन भनेर उल्लेख भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

कार्यक्रममा बोल्दै एशोसिएशन फर आइडिया नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले अहिलेको कानुन कुष्ठप्रभावितका लागि विभेदपूर्ण रहेको बताए । उनले हाल नेपालमा ३ हजार २ सय कुष्ठरोगी रहेको बताए ।

सैगरी विश्वमा २ लाख कुष्ठरोगी रहेका मध्य भारतमा मात्रै ५० हजार कुष्ठरोगी रहेको उनको भनाई थियो । नेपाल कुष्ठप्रभावित मुलुक मध्ये ४ औ स्थानमा रहेको पनि उहाँले जानकारी दिए ।

Advertisement

यसैगरी प्रदेश नम्बर १ मा झापा, मोरङ र उदयपुरमा बढी मात्रामा कुष्ठ प्रभावित रहेको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका क्षयकुष्ठ अधिकृत ध्रुव उराँवले जानकारी दिए । यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद केदार कार्कीले विभेद कानुनका बारेमा सदन र सम्बन्धीत ठाँउहरुमा आवाज उठाउने बताए ।

भर्खरको समाचार

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सम्बन्धित खबरहरु

Scroll to Top