आईपीएलमा मुम्बई र चेन्नई भिड्दै

एजेन्सी, वैशाख १३
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दै छन् । रोहित शर्माको कम्तानीमा रहेको मुम्बई र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीच नेपाली समय अनुसार वेलुका ८ बजेर १५ मिनेटमा चेन्नईमा खेल हुनेछ ।

अहिलेसम्म ११ खेल खेलेको चेन्नई ८ मा जित निकाल्दै १६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ भने १० खेलमध्ये ६ मा जित निकालेको मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा छ । यी दुई टिमले हालसम्म आईपीएलमा खेलेका कुल २७ खेलमध्ये मुम्बईले १५ र चेन्नईले १२ मा जित निकालेको छ ।

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top