विराटनगरलाई स्थायी राजधानी बनाउन नेकपाद्धारा संसदमा प्रस्ताव दर्ता

विराटनगर, वैशाख २२
प्रदेश सरकारको नेतृत्व गरेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार संसद सचिवालयमा औपचारीक रुपमा राजधानीको प्रस्ताव दर्ता गरेको छ । सो पार्टीको संसदीय दलको निर्णय अनुसार संसद सचिवालयमा विराटनगरलाई प्रदेशको स्थायी बनाउने गरी संसद सचिवालयमा प्रस्ताव दर्ता गरेको हो ।

Advertisement

प्रदेश १ को राजधानी बिराटनगर तोकी कार्यपालिका, ब्यवस्थापिकालगायतका अन्य संरचनाहरु बृहत् बिराटक्षेत्र अन्तर्गतका बिराटनगर, इटहरी र सुन्दरहरैचा आसपासका क्षेत्रमा रहने गरी आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेको हो । यता नेपाली कांग्रेस र फोरमले भने विराटनगरलाई मात्रै राजधानी बनाउन छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top