×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

मोरङ प्रहरीले सुरु गर्यो लागु औषधविरुद्धको दोस्रो अभियान

२६ बैशाख २०७६

विराटनगर, वैशाख २६
लागु औषधविरुद्धको अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय मोरङले दोश्रो चरणको कार्यक्रम संचालनमा ल्याएको छ अभियान अन्र्तगत सीमाक्षेत्रमा सेन्टर स्थापना गरेर अभियान अघि बढाइएको छ ।

विराटनगर १६ स्थित रानीमा लागु औषधविरुद्धको दोश्रो चरणको कार्यक्रमलाई थप प्रभावकारी बनाउन रानीमा क्यान सेन्टरको स्थापना गरिएको छ । जीवन विकास समाज कटहरीको आर्थिक सहयोगमा निर्माण गरिएको सेन्टरको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उदघाटन गरे ।

Advertisement
Advertisement

लागुऔषध ओसारपसार र दुब्र्यसन नियन्त्रणको उद्धेश्यसहित निर्माण गरिएको क्यान सेन्टरमा परामर्श कक्ष,अभिलेख कक्ष तथा एउटा सभाहल रहेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी मनोजकुमार केसीले पहिलो चरणको अभियानमा १६ सय ७८ जना लागु औषध प्रयोगकर्तालाई काउन्सीलिङ गरिएको जानकारी दिए ।

उनले ८३ दशमलव ४३ प्रतिशत लागु औषध प्रयोगकर्ताहरु ३० बर्षभन्दा कम उमेरका रहेको भेटिएको बताए । प्रहरीले दोश्रो चरणमा हेल्थ काउन्सीलिङ,संक्रमण परीक्षण,अभिलेखीकरण,उद्धार र अभिभावक बोलाएर काउन्सीलिङ लगायतका कार्यक्रम गर्ने बताएको छ ।

Advertisement

सो अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लागुऔषध प्रयोगकर्तालाई पुर्नस्थापना गर्न महानगरपालिकाले बजेट विनियोजन गरेर कार्यक्रम अघि बढाएको बताए । उनंले लागुऔषधको प्रयोगले पार्ने असरलाई विद्यालयको पाठ्यक्रममै सामेल गण्राउने तयारी गरिएको समेत जानकारी गराए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top