×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026

खेलाडी छनौट प्रकृयामा असन्तुष्टि जनाउदै क्रिकेट खेलाडीले गरे पत्रकार सम्मेलन

२७ बैशाख २०७६

विराटनगर, वैशाख २७
आगामी जेठ १ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगिताकालागी प्रदेश १ को खेलाडी छनौट प्रक्रिया विवादमा परेको छ । प्रतियोगिताका लागि प्रकृयागत रुपमा खेलाडी छनौट गर्नुपर्ने भएपनि विना प्रकृया खेलाडी छनौट गरेर बन्द प्रशिक्षण सुरु गरेको भन्दै प्रदेश नं. १ का क्रिकेट खेलाडीहरुले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आपत्तिजनाएका छन् ।

खेलाडी छनौट प्रक्रियामा नाताबाद कृपावाद हावी भएर खेलाडी छनौट गरिएको नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानको नेतृत्वमा पत्रकार सम्मेलन गर्दै मोरङका खेलाडीहरुले नियम संगत खेलाडी छनौट गर्न माग गरेका छन् ।

Advertisement

पत्रकार सम्मेलनमा छनौट प्रकृया नै पुरा नगरी खेलाडी बन्द प्रशिक्षणका लागी पठाइएको उनीहरुले उदयीमान खेलाडीहरु अन्यायमा परेको आरोप लगाए । खेलाडी छनौटको जिम्मेवारी क्षेत्रीय खेलकुद विकास समितिलाई दिएको कारण छनौट खेल नखेलाई नाताबादको आधारमा खेलाडी छनौट गरेको क्रिकेट खेलाडी नारायण स्वर्णकारले आरोप लगाए ।

प्रदेश १ का क्रिकेट शिक्षक प्रदिपराज पाण्डेले छनौट खेलनै नखेलाई आफ्ना क्लबका खेलाडीलाई बन्द प्रशिक्षकोलागी सिधै छनौट गरेको पूर्व अन्तराष्ट्रिय खेलाडी राजकुमार प्रधानले बताए ।

पाण्डे क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षक हुन् । पूर्व अन्तराष्ट्रिय खेलाडी प्रधानले प्रशिक्षक पाण्डेले व्यक्तिगत रुपमा मोरङका खेलाडी बोलाएर बन्द प्रशिक्षणमा लगेको बताए । उनले खेलाडीको भबिष्यमाथिनै खेलवाड गर्नेकाम बन्द गर्नु पर्ने माग गरे । उनले अहिलेको प्रक्रिायालाई तत्काल सच्याउनु पर्ने माग गरे ।

नताबादको आधारमा खेलाडी छनौट गर्दा नयाँ प्रतिभान खेलाडीहरुलाई असर पर्ने राष्ट्रिय खेलाडी काली चरण यादवले बताए । किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा जेठ १ देखि २४ गतेसम्म हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगीतालागी मोरङमा छनौट प्रतियोगीता नगराई सिधै खेलाडी छान्ने काम भएको आरोप उनीहरुले लागाएका हुन् ।

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश १ का क्रिकेट प्रशिक्षक पाण्डेले खेलाडीलाई व्यक्तिगत रुपमा खबर पठाएर बन्द प्रशिक्षणमा बोलाएको जिल्ला क्रिकेट संघका सदस्य अजय राजवंशीले बताए । राष्ट्रिय खेलकुद परिषदले चिठ्ठि पठाएर खेलाडी छनौट गराउनु पर्ने भए पनि त्यसो नगरेको उनले आरोप लागाए । क्षेत्रीय खेलकुद परिषद विराटनगरले बन्द प्रशिक्षणको जिम्मा पाण्डेलाई दिएको छ ।

Advertisement

एता प्रशिक्षक पाण्डेले भने आफु कर्मचारी भएकाले खेलकुद विकास समितिले लगाएको काम गरेको बताए । यता क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. १ का अध्यक्ष रविन नगरकोटीले राष्ट्रिय खेलकुद परिषदले कुनै पत्र नपठाएकोले आफुलाई यस विषमा कुनै जानकारी नभएको बताए । प्रदेश १ बाट बन्द प्रशिक्षणमा २६ खेलाडीमध्ये मोरङबाटमात्र ११ खेलाडी रहेका छन् । उनिहरुको बन्द प्रशिक्षण सुनसरीको इनरुवामा भइरहेको छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top