भारतले नेपाललाई दुई वटा रेल दिने सम्झौता

काठमाडाैं : नेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएकाे छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएकाे सम्झाैताअनुसार नेपाललाई रेल दिने भएको हो ।

Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र भारतीय राजदूत मन्जिभ सिंह पूरीको उपस्थितिमा सम्झाैता पत्रमा हस्ताक्षर भएको हो । जनकपुर जयनगर रेलमार्गमा प्रयोग हुने रेल भारतले यसअघि नै दिने सहमति भएकाे थियो ।, यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top