×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

प्रदेश ६ मा ढुक्क छैन एमाले

१० माघ २०७४

६ नम्बर प्रदेश संसद्मा एमालेको हिस्सा ५० प्रतिशत छ । कुल ४० मध्ये २० सिट एमालेसँग छ ।

तर, वाम गठबन्धनको भागवण्डा क्रममा प्रदेश सरकारको नेतृत्व पाउनेमा एमाले ढुक्क देखिँदैन ।

Advertisement
Advertisement

संभवतः त्यसैले उसले सोमबार संसदीय दलको बैठकबाटै सरकारको नेतृत्व दाबी गरेको छ ।

Advertisement

एकालेका सतप्रतिशत उम्मेदवार विजयी गराउन सफल भएकाले प्रदेश सरकारको नेतृत्व दावी गर्ने र त्यसका लागि पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षणसमेत गराउने निर्णय गरियो, प्रदेश सहसंयोजक यामलाल कँडेलद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top