×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

प्रदेश १ ले सरकारले ४६ अर्ब बराबरको बजेट ल्याउने लोकप्रियता र महत्वकांक्षाका कार्यक्रम नसमेटिने

१० जेष्ठ २०७६

विराटनगर १० जेठ
प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा ४६ अर्बको हाराहारीकोे प्रादेशिक बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक बर्षको बजेट भन्दा आगामी आर्थिक बर्षको बजेटको आकार २५ प्रतिशतले बृद्धि गरी प्रादेशिक बजेट ल्याउने तयारी भईरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानाएको छ ।

मन्त्रालयका अनुसार आगामी आर्थिक बर्षको बजेटको सबै भन्दा ठूलो अंश ४५ प्रतिशत भौतिक पूर्वाधारलाई समेटिएको छ । त्यसैगरी बजेटमा कृषिको आधुनिकरणलाई पनि महत्व दिएको छ । चालु आर्थिक बर्षको बजेटमापनि ४५ प्रतिशत बजेटको हिस्सा पूर्वाधारमा छुटाइएको थियो । प्रादेशिक योजना आयोगले भने आगामी आर्थिक बर्षको बजेट ५५ अर्बको हाराहारीमा ल्याउन मन्त्रालयलाई सिफारिस गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङम्बोले आगामी असार १ गते प्रस्तुत गरिने बजेटको नीतिगत पक्षमा छलफल भईरहेको जानकारी दिए । उनले संसद्को चौथो अधिवेशन १३ जेठमा बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरी बजेट माथिको छलफल अगाडी वढाईने जानकारी दिए । ‘बजेटको अंक भन्न मिल्दै,एक मन्त्रालयदेखि अर्को मन्त्रालयलाई पनि बजेटको अंकको बारेमा जानकारी हुदैन,मन्त्री आङ्म्बोले भने‘चालु आर्थिक बर्षको बजेटको आकारमा कम्तिमा पनि २५ प्रतिशत बजेटको आकार बढनेछ, करिव÷करिव बजेटको आकार ४५,४६ अर्ब भित्र समेटिनेछ’। उनले बजेटको मार्गदर्शन र सिलिङ सबै मन्त्रालयलाईे उपलब्ध गराइसकेको र मन्त्रालयहरुले तय गर्ने बजेटको सिलिङमा कम्तिमापनि बजेटको ४० प्रतिशत पुर्वधारमा अनिर्वाय भनिएको जानकारी दिए । उनले प्रदेशको आवधिक योजना,सरकारले पेश गरेको नीति तथा कार्यक्रम, दिगो विकासको लक्ष्य, राजस्व परामर्श समितिले दिएको सुझाव,त्यसैगरी निजी क्षेत्रले दिएको सुझाव समेत समेटेर बजेटको तयारी भईरहेको जानकारी दिए । उनले कुल आकारका हिसाबले बजेटको झन्डै ४० प्रतिशत हिस्सा पूर्वाधारमै भएपनि पूर्वाधार निर्माण आफैँमा विकास नभएर माध्यम मात्र भएको बताए ।

Advertisement
Advertisement

त्यसैगरी प्रादेशिक बजेटमा सामाजिक सेवा र स्वास्थ्यका निम्ति पनि बजेटको दोस्रो प्राथमिकता छ । आगामी आर्थिक बर्षको बजेटमा नीजि क्षेत्रलाई आकर्षित गदबजेटमा महत्वका साथ समावेश गरिएको मन्त्रालयले जनाएको छ। मन्त्री आङ्म्बोका अनुसार लोकप्रियता र महत्वकांक्षाका कार्यक्रमलाई यस पल्टको बजेटमा समेटिने छैन । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले स्थानीय तह र मन्त्रालयहरुलाई पनि बजेटको तयारी गर्दा कम्तिमा ३७ प्रतिशत बजेट पुर्वाधारमा समेटन भनिएको जानकारी दिए । मन्त्रालयले बजेटको तयारीलाई तिव्रता दिएको छ,प्रवक्ता पौडेलले भने‘मन्त्रालयबाट आएका योजनाहरुलाई अहिले समष्टिगत रुपमा इन्ट्री गर्ने काम भईरहेको छ’। उनले चालु आर्थिक बर्षमा बिषेश अनुदान र समपुरक अनुदानमापनि केही रकम छुटाउने जानकारी दिए ।

चालु आर्थिक बर्षको बजेटमा समपुरक र विषेश अनुदान शिर्षकमा बजेट प्रदेश सरकारले छुटाएको थिएनन् । प्रदेश सरकारले चालु आर्थिक बर्षमा शशृत अनुदानमा २ अर्ब रुपैया छुटाउको थियो । चालु आवमा सङ्घीय सरकारले १३ अर्ब २७ करोड सशर्त अनुदान दिएको थिय। वित्त हस्तान्तरणमा ५ अर्ब रुपैया छुटाइएको थियो । चालु आर्थिक वर्षको बजेट ३५ अर्ब ३९ करोड ६० लाखको रहेको थियो ।यसमा १८ अर्ब पूँजीगत खर्चका लागि छुट्याइएको छ। यसमध्ये हालसम्म २२ प्रतिशत खर्च भएको छ ।जसमा प्रदेश सरकारले असार मसान्तसम्म ६० प्रतिशत पुग्ने अनुमान गरेको छ ।

Advertisement

मन्त्रालयका अनुसार प्रदेश सरकारले आगामी आवका लागि तयारी गरिरहेको प्रादेशिक बजेटमा संघीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको जनाएको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top