×

NEPAL TIMES UPDATES

Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026

नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रुपमा पाउने भारतीय भाग्यशाली छन् ःराष्ट्रपति ट्रम्प

११ जेष्ठ २०७६
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेका छन् । ट्रम्पले मोदीलाई ‘महान् व्यक्ति र एक कुशल नेता’ का रुपमा व्याख्या गरेका छन् । ट्रम्पले भारतका नागरिकले नरेन्द्र मोदीलाई प्रधानमन्त्रीका रुपमा पाउनु निकै भाग्यशाली भएको बताएका छन् । ट्रम्पले भरखरै सम्पन्न लोकसभा चुनावको मत परिणाममा ठूलो फड्को मारेको भन्दै मोदीको प्रशंसासमेत गरेका छन् । ’म प्रधानमन्त्री नरेन्द्र मोदीलाई ठूलो राजनीतिक जितका लागि बधाई दिन चाहान्छु । नरेन्द्र मोदीलाई भारतीय नागरिकले प्रधानमन्त्रीका रुपमा पाएका छन्, यसर्थ भारतीय जनता भाग्यशाली छन्,’ उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट लेखेका छन्।
पत्रकारसँग कुरा गर्दै ट्रम्पले प्रधानमन्त्री मोदीलाई फोन गरेर बधाई तथा आगामी कार्यकालको लागि बधाई दिएको बताए । मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, विश्वका शीर्षस्थ नेतालगायत अमेरिकी उपराष्ट्रपति माइक पेन्से, ट्रम्पकी छोरी तथा सल्लाहकार इभान्का ट्रम्पले पनि बधाई दिएका छन् ।

भर्खरको समाचार

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

सम्बन्धित खबरहरु

Scroll to Top