×

NEPAL TIMES UPDATES

Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026

समझदारीलाई अतिरञ्जित गर्न खोजियो ःपुष्पकमल दाहाल

१८ जेष्ठ २०७६

१८ जेठ २०७६,विराटनगर
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका दुई अध्यक्षबीचको समझदारीलाई अनावश्यक रुपमा नउचाल्न आग्रह गरेका छन ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दे उनले दुई अध्यक्ष बीच सरकार संचालनमा भएको समझदारीका बिषयमा बाहिर आएको कुरा कुनै नयाँ कुरा नभएको पनि बताए । सो बिषयमा यसअघि समेत विभिन्न माध्यमहरुबाट समझदारीका कुराहरु बाहिर आइसकेको बताउदै दाहालले आफुले पछिल्लो समय समझदारीलाई स्मरण मात्र गरेको बताए । उनले समझदारीको विषयलाई अतिरंजित नवनाउन पनि आग्रह गरेका छन । अध्यक्ष दाहालले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै जना अध्यक्ष लागिरहेको वताउदै नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन समेत आग्रह समेत गर्नुभयो । उनले समझदारीका बिषयलाई पार्टीले इमान्दारीका साथ कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गरे । उनले भारतमा विदेश मन्त्री परिवर्तनको बिषयले नेपाल भारत सम्बन्धमा कुनै तात्विक असर नपर्ने पनि बताए ।

Advertisement

Advertisement

दाहलले जेठ २० गते बस्ने सचिवालयको बैठकले पार्टी एकिकरणका बाँकी मुद्दा र नेता कार्यकर्ताको कार्य विभाजन गर्ने जानकारी दिए ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top