नेकपा नेता भन्छन जनतामा निराशा फैलियो

१८ जेठ ७६, शनिबार
Share this
798shares

१८ जेष्ठ, २०७६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले शिर्ष नेताहरुको आचरणमा परिवर्तन आउन नसकेका कारण जनतामा निरासा फैलिएको बताएका छन् ।

Advertisement

शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै गजुरेलले नया संविधान अनुसार नएया शासकिय प्रणलीको स्थापना गरिए पनि नेताको आचरण र शैलीमा नविनता महसुस गर्न नसकिएको भन्दै असन्तुष्ठी व्यक्त गरेका हुन् । सर्वसाधरणले नया संविधान आसंगै राजनीतिक दल र तीनका नेताको आचरण र शैलीमा पनि परिर्वतन खोजेको भएपनि नेताहरु पुरानै शैलीमा विकासको नारा मात्रै लगाएर अघि बढेपछि सर्वत्र निरासा फैलिएको उनको तर्क थियो ।

नेता गजुरेलले जनताको प्रत्यक्ष सरोकार रहने स्थानीय देखी केन्द्रसम्मका सम्पुर्ण कार्यालयहरुको सेवा प्रवाहमा पनि नविनता ल्याउनुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top