दुई ठुला अर्थतन्त्र भएका मुलुकलाई उछिन्दै नेपाल २२ औँ स्थानमा

१० माघ ७४, बिहीबार

नेपालले ‘समावेशी विकास सुचकांक २०१८’ मा दुई ठुला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडी पारेको छ ।

Advertisement

यो सुचकांकमा नेपालले २२ औँ स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औँ स्थानमा चित्त बुझाएका छन् ।

वल्र्ड ईकोनोमिक फोरमले बर्षैपिच्छे विश्वका १ सय देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्व अर्थतन्त्र र ७४ उदीयमान अर्थतन्त्र भएका देश छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top