×

NEPAL TIMES UPDATES

Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-04-2083 || Nepal Times
Apr 17, 2026
Playing
छोराको बिल तिर्न नसक्दा अस्पतालले डिस्चार्ज दिएन,पैसा खोज्न हिडेकी आमा सम्पर्कविहीन || Nepal Times
Apr 17, 2026

नोबेलमा टाउको र मेरुदण्ड सम्बन्धि चोटको अप्रेशन निःशुल्क

२४ जेष्ठ २०७६

बिराटनगर, २४ जेष्ठ

टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन नोबेल शिक्षण अस्पतालमा निःशुल्क हुँने भएको छ । गरिब तथा बिपन्न नागरिकले हेड इन्जुरी र स्पाईनल इन्जुरीको अप्रेशन निःशुल्क गराउँन पाउँने भएका हुन् ।

Advertisement
Advertisement

बिपन्न नागरिक औषधि उपचार कोष मार्फत बिभिन्न ६ प्रकारको उपचारमा बिपन्न बिरामीहरुले १ लाखसम्मको सहुलियत पाउँदै आएका छन् । टाउको र मेरुदण्डमा लागेको चोटको अप्रेशन तुलनात्मक रुपमा महंगो पर्ने हुँनाले बढी खर्च हुँने गरेको थियो । तर, नोबेलले गरिव तथा बिपन्न बिरामीलाई लक्षित गर्दै शल्यक्रिया शुल्क न्यूनतम कायम गरेर निःशुल्क शल्यक्रिया हुँने व्यवस्था मिलाएको हो । गरिव तथा बिपन्न बिरामीको आर्थिक समस्यालाई मध्यनजर गर्दै अस्पताल सञ्चालक डा.सुनिल शर्माले न्यूरो सम्बन्धि शल्यक्रिया शुल्क न्यूनतम ३० हजारदेखि अधिकतम ५५ हजार मात्र कायम गराएपछि टाउको र मेरुदण्डको शल्यक्रिया निःशुल्क हुँन थालेको न्यूरो सर्जन डा.प्रकाश काफ्लेले बताए ।

बिपन्न नागरिक औषधी उपचार कोषको सहुलियत रकम भन्दा शल्यक्रिया शुल्क कम भएकाले बिपन्न बिरामीले टाउको र मेरुदण्डको शल्यक्रिया गराउँदा अप्रेशन शुल्क तिर्नु नपर्ने भएको हो । निःशुल्क अप्रेशन हुँन थालेपछि बिरामीहरु पनि हर्षित छन् ।

अत्याधुनिक न्यूरो सर्जरी सेवाका कारण न्यूरो सम्बन्धि अप्रेशनका लागि नोबेल अस्पताल बिरामीहरुको रोजाईमा पर्ने गरेको छ । अत्याधुनिक उपकरण र ख्यातिप्राप्त चिकित्सकहरुका कारण राम्रो उपचार पाउँने हुँनाले बिरामीहरु अप्रेशनका लागि नोबेलमा आउँने गरेका छन् ।

गुणस्तरीय उपचारलाई प्राथमिकता दिदै आएको नोबेलले दुई अर्व २० करोडको लगानीमा दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेर बिश्वकै दुर्लभ र जटिल शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।
नोबेलमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला ईन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण रहेकाले जटिल शल्यक्रिया पनि सफल पार्न सहज हुने गरेको छ ।

Advertisement

जर्मन, अमेरिका लगायत देशबाट अत्याधुनिक उपकरणसँगै बिषेशज्ञ डाक्टरको ब्यवस्थापन गरी स्तरीय उपचारलाई निरन्तरता दिएपछि नोबेलमा अहिले नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्स लगायत देशका विरामी पनि उपचारका लागि आउँने क्रम बढ्दै गएको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top