×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लोक सेवा आयोगको विज्ञापन खारेज गर्न जनजातिहरुको माग

२८ जेष्ठ २०७६

२८ जेष्ठ, २०७६

स्थानीय तहको कर्मचारी नियुक्तीका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आदिवासी/ जनजातिहरुले पनि मंगलबार काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।

Advertisement
Advertisement

समावेशी सिद्धान्तको विपरित सो विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न माग गर्दै उनीहरुले मंगलबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरेका हुन् । प्रर्दशनका क्रममा उनीहरुले सरकारलाई संविधान र कानुन अनुसार चल्न पनि सचेत गराएका छन् ।

Advertisement

संघीय तामासालिङ मंच, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, किराँत याक्थुम चुम्लुङ, नेपाल मगर संघलगायतका विभिन्न जातीय संघ, संगठनहरु सहभागी भएको विरोध प्रर्दशनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top