×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स पुगे

२९ जेष्ठ २०७६

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली रेल चढेर बेलायतबाट फ्रान्स पुगेका छन् । प्रधानमन्त्री ओली दुईदिने बेलायत भ्रमण सकेर बुधबार रेलबाट फ्रान्स प्रस्थान गरेका हुन्।

Advertisement
Advertisement

नेपालमा चीन र भारत दुवैतिरबाट रेल ल्याउने योजना सुनाएर चर्चामा रहेका ओलीले भूमिगत रेलमा लन्डनबाट फ्रान्सको पेरिसतर्फ लागेका हुन् । बेलायत अघि ओलीले दुई दिन स्विटजरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) शतवार्षिकी समारोहमा भाग लिएका थिए । बेलायतमा पनि उनले कार्यवाहक प्रधानमन्त्री टेरिजा मे र राजकुमार ह्यारीसँग भेटवार्ता गरेका थिए । ओलीले बिहीबार फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डसँग वार्ता गर्नेछन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top