×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

वाइडबडी विमानबारे नागरिक आयोगको प्रतिवेदन

३१ जेष्ठ २०७६

३१ जेष्ठ, काठमाडौं ।

वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानवीन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकार्वाहीप्रति असन्तुष्टि जनाएको छ ।

Advertisement
Advertisement

आयोगले शुक्रबार काठमाडौंमा आफूले तयार पारेको प्रारम्भिक छानवीन प्रतिवेदन सार्वजनिक गर्दै सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कार्वाहीप्रति असन्तुष्टि जनाएको हो । अख्तियारले सो प्रकरणका सम्बन्धमा गरिरहेको छानवीन औपचारिकतामा मात्रै सीमित भएको निष्कर्ष निकालिएको आयोगका संयोजक सुकुदेव भट्टराई खत्रीले जानकारी दिए । प्रतिवेदनमा संघीय संसदबाटै सो प्रकरणका दोषीमाथि कार्वाही गर्न पनि माग गरिएको छ । संयोजक खत्रीले संघीय संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार सो प्रकरणमा ४ अरव ३५ करोडभन्दा बढि भ्रष्टाचार भएको उल्लेख गर्दै समितिले दोषी ठहर गरेका तत्कालीन मन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव, नेपाल वायु सेवा निगमका पदाधिकारीलाई कार्वाही गर्नुपर्ने माग पनि सरकारसँग गरेको छ ।

Advertisement
Advertisement

नागरिक स्तरबाट गठन गरिएको सो आयोगले छानवीनको क्रममा सरकारी निकायहरुले सहयोग नगरेको गुनासो पनि गरेको छ । त्यसैगरी प्रतिवेदनमा सार्वजनिक लेखा समितिले सरकारलाई बुझाएको सो सम्बन्धि प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top