×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

विराटनगरका ३४ चोकलाई वाइफाई जोन बनाइने

३२ जेष्ठ २०७६

३२ जेठ, विराटनगर। प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाका ३४ वटा चोकलाई वाइफाई जोन बनाइने भएको छ ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले आगामी आर्थिक वर्षको योजनाबाट महानगरका विभिन्न ३४ वटा चोकलाई वाइफाई जोन बनाइने बताएका हुन ।विराटनगरको उत्तरी क्षेत्रमा रहेको पुष्पलालचोकबासीले स्थानीय चोकलाई हरियाली बनाउने अभियानको सुभारम्भ गर्दे मेयर पराजुलीले यस्तो जानकारी दिएका हुन्। उनले विराटनगरलाई स्वच्छ र हराभरा बनाउन महानगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको पनि जानकारी दिए । चौतर्फी एकसाथ भइरहेको विकास निर्माणका कारण धुलाम्मे बनेको विराटनगरमा हरियाली बनाउने अभियान सुरु गरेका पुष्पलालचोकवासीले आपनो चोकलाई हराभरा, स्वच्छ र सुन्दर बनाउन वृक्षारोपण अभियान सुरु गरेका छन् ।

Advertisement
Advertisement

बृक्षारोपणसँगै चोकबासीले सरसफाईका साथै चोकस्थित संरचनालाई रंगरोगन गरेर आकर्षक बनाउन थालेका हुन् । स्थानीयले शनिबार बिभिन्न प्रजातिका ३६ वटा रुखबिरुवा रोपेर अभियान सुरु गरेका छन् । सो क्रममा चोकको तीनतर्फ स्वामीको रुख रुख रोपिएको छ भने सडककोबीचमा रहेका डिभाइडरमा अशोक र विभिन्न प्रजातिका फुलका बिरुवाहरु रोपिएका छन । चोकलाई स्वच्छ र हराभरा बनाउन स्थानिय युवाहरु लागि परेको परिवर्तनकालागि हातेमालोका अध्यक्ष विनोद चहरले जानकारी दिए ।

Advertisement

परिवर्तनकालागि हातेमालोले पनि विराटनगरमा लामो समयदेखि सरसफाई लगायत सचेतनाका लागि भित्ते चित्र लेखन अभियान गर्दे आएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top