×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

राष्ट्रियसभाको निर्वाचनकालागि मतदाता शिक्षा सञ्चालन

विराटनगर, माघ १३
माघ–२४ गते हुुन लागेको राष्ट्रियसभाको निर्वाचनकालागि मतदाता शिक्षा संचालनकालागि विराटनगरमा आज एक दिने मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षा तथा राष्ट्रियसभाको निर्वाचनको तयारी,मतदान प्रक्रिया तथा मतगणना सम्वन्धमा जानकारी गराउने उद्धेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement
Advertisement

प्रशिक्षण कार्यक्रममा १ र २ नम्वर प्रदेशका २१ जिल्लाका निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ । राष्ट्रियसभाको निर्वाचनका मतदाताहरुलाई निर्वाचन प्रक्रियावारे जानकारी गराउन प्रशिक्षण आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रमको १ नम्वर प्रदेशका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले उद्घाटन गर्नुभयो । कार्यक्रममा वोल्दै उहाँले राष्ट्रियसभाको निर्वाचनलाई व्यवस्थित बनाउन प्रशिक्षणको आयोजना गरिएको बताए ।

Advertisement
Advertisement

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, निर्वाचन आयोगका उप–सचिव चन्द्रवहादुर शिवाकोटी, क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेलले कार्यक्रमको उदेश्यबारे जानकारी गराउनु भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top