×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

स्थायी कर्मचारीलाई खुला प्रतिस्पर्धामा नलैजान सांसदको माग

१५ असार २०७६

१५ असार, काठमाण्डौ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपड रावलले स्थायी कर्मचारीहरुलाई लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भागलिन पाउने कानुनी व्यवस्था हटाउन सरकारसँग माग गरेका छन् ।

Advertisement
Advertisement

संघीय संसदको राज्यव्यवस्थातथा सुशासन समितिको आईतबारको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भागलिँदै सांसद रावलले स्थायी कर्मचारीलाई लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा भागलिनपाउने कानुनी व्यवस्था हटाउन सरकारसँग मागगरेका हुन् । लोक सेवाआयोगको आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउने स्थायीकर्मचारीहरुले खुलाप्रतिस्पर्धामाभागलिने हो भने राजीनामादिएर आउनुपर्ने उहाँको तर्क छ ।

सांसद रावलले लोक सेवा आयोगको खुला प्रतिस्पर्धामा नयाँ नागरिकहरुलाई मौका दिन पनि स्थायी कर्मचारीहरुलाई त्यसमा प्रतिस्पर्धा गर्ने कानुनी प्रावधान हटाउन न्यायोचित हुने पनि स्पष्ट पारे । यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भने कार्य सम्पादनमा समस्यान हुने गरी स्थायी कर्मचारीहरुले पनि लोक सेवा आयोगको खुलाप्रतिस्पर्धामा भाग लिँदा फरक नपर्ने धारणा राखे । तर उनीहरुले लोक सेवा आयोगको तयारीका कारण राम्रो कार्य सम्पादन गरे/नगरेको भन्ने सरकारले कडा निगरानी राख्नुपर्ने उनको भनाई छ ।

Advertisement

सो विधेयकमा स्थायी कर्मचारीले आन्तरिक र खुला दुवै प्रतिस्पर्धामा भाग लिन पाउने विगतकै प्रावधानलाई निरन्तरता दिइएको छ ।

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top