×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

किर्तिमान रच्ने लक्ष्यमा क्रिस गेल !श्रीलंकाको भाग्यको फैसला हुदै

१६ असार २०७६

एजेन्सी, असार १६

आईसीसी विश्वकप क्रिकेटमा आज (सोमबार) श्रीलंका र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम ईङ्ल्याण्डको मैदानमा तेस्रो पटक भिड्दैछन् । पछिल्ला दुई भेटमा वेस्ट ईन्डिजले बाजी मारेको थियो । एक खेल रद्व भएको थियो ।

Advertisement
Advertisement

सन् १९७९ मा भएको खेल बर्षाका कारण रद्व भएको थियो । चेस्टर ली स्ट्रीटमा यस विश्वकपको यो दोस्रो खेल हो । पहिलो खेलमा श्रीलंकाले दक्षिण अफ्रिकासंग पराजय भोगेको थियो । दुवै टिम सेमिफाईनलको दौडबाट बाहिरिसकेका छन् । अंक तालिकामा श्रीलंका सातौ र वेस्ट ईन्डिज नवौ स्थानमा छन् । श्रीलंकाले ७ खेलबाट ६ अंक जोडेको छ । उसले दुई खेलमा जित निकाल्दा तीन खेलमा पराजय भोग्य पर्यो । उसका दुई खेल बर्षाका कारण रद्व भएको थियो । यता वेस्ट ईन्डिजले ७ खेलमा मात्र एक खेल जित्यो । उसले ५ खेलमा हार ब्यहोर्यो । एक खेल बर्षाका कारण रद्व भएको थियो । श्रीलंकाको विश्वकपको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । त्यसैले आजको खेलमा जित हात पार्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई मजबुत बनाउन श्रीलंका चाहन्छ ।

पाकिस्तान र इंग्ल्यान्डको आ(आफ्नो अन्तिम खेल बाँकी छ । पाकिस्तानले बंगलादेश र इंग्ल्यान्डले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तो अवस्थामा इंग्ल्यान्ड र पाकिस्तान दुवैले हार ब्यहोरेमा र बंगलादेश पनि भारतविरुद्धको खेलमा पराजित भएमा श्रीलंकाको भाग्य चम्किने छ । तर यस्तो अवस्थामा श्रीलंकाले आफ्नो बाँकी सबै खेल भने जित्नु पर्ने हुन्छ । श्रीलंकाको आज वेष्ट इन्डिजपछिको खेल भारतसँग छ । त्यो खेलमा पनि चमत्कारी प्रदर्शन गर्दै श्रीलंकाले जित हात पारेमा उसको सेमिफाइनल पुग्ने लक्ष्य पूरा हुन्छ । तर यो निकै कठिन यात्रा हो । यता, वेष्ट इन्डिज भने विश्वकपबाट बाहिरिसकेको छ । त्यसकारण आजको खेल उसको लागि प्रतिष्ठाको लागि मात्रै हुनेछ । सात खेलबाट एक खेलमा मात्रै जित हात पारेको वेष्ट इन्डिजले पाँच खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ३ अंक मात्रै जोडेको छ ।

श्रीलंकाविरुद्दको खेल वेस्ट इन्डिजका क्रिस गेलका लागि महत्वपुर्ण छ । वेस्ट ईन्डिजका ओपनर क्रिस गेलले यस विश्वकपका ६ खेलमा २ सय रन बनाएका छन् । उनी टिमका उच्च रनकर्ता हुन् । उनले २४ चौका र १० छक्का प्रहार गरेका थिए । मैदान उत्रदै गर्दा गेलको नजर सर्वाधिक रन बनाउने खेलाडी बन्नुमा हुनेछ । उनले २ सय ९५ वान डेमा १० हजार ३ सय ५१ रन बनाएका छन् ।तर सर्वाधिक रन बनाउने खेलाडीमा ब्रायन लारा अगाडी छन् ।

उनले २ सय ९९ वान डेमा १० हजार ४ सय ५ रन बनाएका छन् । उनको किर्तिमान तोड्न बेललाई मात्र ५४ रनको आवश्यक छ ।

Advertisement

खेल नेपाल समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top