आईपीएल अक्सन : सन्दिप दिल्लीबाट खेल्ने

१३ माघ ७४, आइतबार

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले खरिद गरेको छ ।

Advertisement

 

उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो।
उनी अक्संमा २ सय ७६ औं नम्बरमा थिए।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top