नेपाल आईडलका सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक (भिडियो)

१९ असार ७६, बिहीबार

१९ असार, काठमाडौँ ।
नेपाल आईडलका सेकेण्ड रनरअप सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ लिएर आएका छन् ।

Advertisement

काली प्रसाद बाँस्कोटाको शब्द सङ्गीत रहेको सो गीतको भिडियो सहित बिहीबार जी २१ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा सुमितसँगै शिक्षा सङ्ग्रौला फिचर्ड छिन् ।

भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन् भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमितले यस अघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top