यार्चा : डोल्पामा प्रतिकिलो १६ लाख, तिब्बतमा २६ लाख

डोल्पा : तीन हजार मिटरभन्दा माथिका पाटनमा यार्चा पाइन्छ। डोल्पामा प्रतिकिलो १४ देखि १६ लाख रुपैयाँसम्ममा किनबेच हुने यार्चाको तिब्बतमा १६ देखि २६ लाख रुपैयाँसम्ममा कारोबार हुने व्यापारी बताउँछन्।

Advertisement

‘हिमाली धन’ ले परिचित यार्चा ३७ हजार जनसंख्या रहेको डोल्पालीको जीवनसँग मात्र जोडिएको छैन, यसले डोल्पालगायत पहाडी जिल्लाका बासिन्दाको जीवनस्तरमा समेत प्रभाव पार्दै आएको छ। छिमेकी रुकुम, जाजरकोट, सल्यान, मुगु, जुम्लालगायत जिल्लाबाट यार्चा टिप्नेहरू डोल्पा आउँछन्।, यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top