साम्यवाद हटाइएकाे नेकपाकाे राजनीतिक दस्तावेज प्रकाशनको तयारीमा

साम्यवाद हटाइएकाे नेकपाकाे राजनीतिक दस्तावेज प्रकाशनको तयारीमा

काठमाडौं : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि तयार पारिएको राजनीतिक दस्तावेजबाट साम्यवाद हटाइएसँगै अहिले त्यो प्रकाशनको तयारीमा छ। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिसँगै राजनीतिक दस्तावेज प्रकाशन हुन लागेको हो ।

नेकपाले औपचारिक रुपमै साम्यवाद हटाउने भएको छ। नेकपाले राजनीतिक प्रतिवेदनमा समाजवादउन्मुख राज्य व्यवस्थाको कल्पना गरेको छ। याे समाचार आजकाे नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.