प्रदेश १ का प्रमुख डा. तुम्बाहाङद्वारा २ विधेयक प्रमाणीकरण

२४ असार, विराटनगर ।
प्रदेश १ प्रमुख प्रा.डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेश नम्बर १ को प्रदेशसभाबाट पारित भएका दुईवटा विधेयक आज एकै साथ प्रमाणीकरण गरेका छन् । प्रमाणिकरण भएका विधेयकहरूमा आब ०७६/७७ को सेवा र सुविधा कार्यको लागि प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक —२०७६ र प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्व्यन गर्न बनेको विधेयक —२०७६ रहेको छ ।

प्रदेशसभाको असार २० गते बसेको चौथो तथा बजेट अधिबेशनको २३ औं बैठकले प्रदेश विनियोजन विधेयक र असार ६ गते बसेको १५ औ बैठकले कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको थियो । प्रदेशसभाबाट पारित भएका विधेयकहरू नेपालको संविधानको धारा २०१(१) बमोजिम तुम्बाहाङले प्रमाणिकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार शेखर रेग्मीले बताए । यो सहित प्रदेशसभाबाट पारित भएर प्रमाणिकरका लागि आएका विधेयकको संख्या ३३ पुगेको रेग्मीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top