×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हेलिकोप्टरबाट उद्धार गरिएका सात बर्षीय बालकको पनि मृत्यु

२७ असार २०७६

हेटौँडा : बिशाक्त च्याउ खाएर बिरामी परेपछि मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङस्थित बिकट गाउँबाट हेलिकप्टरमार्फत उद्धार गरी उपचार गरिएका अर्का बालकको पनि बिहिबार साँझ मृत्यु भएको छ ।

च्याउ खाएका १३ दिनपछि ७ बर्षीय सोमसिं चेपाङको पनि मृत्यु भएको हो । बिशाक्त च्याउ खाँदा एकै घरका ४ जना बिरामी परेकामा सोमसिं सहित अन्य ३ जनाको ज्यान गइसकेको छ ।

Advertisement
Advertisement

बिशाक्त च्याउ सेवनपछि १३ बर्षीया बुन्जीमायाँको घरमै मृत्यु भएको थियो । उनका दाजु १९ बर्षीय बर्दलाल, भाई ७ बर्षीय सोमसिं र बुवा ४८ बर्षीय दिपबहादुरलाई बिरामी अबस्थामा गाउँबाटै हेलिकप्टरमार्फत उद्धार गरी चितवनको भरतपुरस्थित अस्पतालहरुमा उपचारका लागि ल्याइएको थियो । उपचारमा ल्याइएकामध्ये १९ बर्षीय बर्दलालको पनि केहीदिन अघि मृत्यु भएको थियो ।

Advertisement

‘हामीले भ्याएसम्मका उपचार ग¥यौँ’, हेलिकप्टरमार्फत उद्धार गरी उपचार गर्नका लागि सहयोग गरेको गैरसरकारी संस्था लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेलले भन्नुभयो–‘उपचाररत तीनजनामध्ये दुईजनालाई बचाउन सकिएन ।’ चितवन मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार गरिएपनि सोमसिंलाई बचाउन नसकिएको उहाँले बताउनुभयो ।, यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top