२७ असार । लगातारको वर्षापछि विराटनगर– ६ स्थित रामपुरमा पनि बाढी आएको छ । बाढीले त्यहाँका स्थानीयबासी विस्थापित भएका छन् ।
आइतबारबाट लगातार परेको पानीका कारण खोलामा आएको बाढी बस्तीमा पसेको हो ।
पाँच बङ्गलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
गृहमन्त्रीको फेक भिडियो पोस्ट गरेको भन्दै नेकपा नेता पक्राउ
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्यु