पोखरीमा डुबेर भोजपुरमा २ युवकको मृत्यु

३१ असार ७६, बुधबार

१ साउन, भोजपुर ।
भोजपुरको आमचोक गाउँपालिका–२ थामडाँडामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु भएको छ ।

Advertisement

मंगलवार दिउँसो साँढे १२ बजेको समयमा उक्त पोखरीमा पौडी खेल्ने क्रममा आमचोक गाउँपालिका–१ का २५ बर्षीय निमा शेर्पा र २० बर्षीय गेल्बु शेर्पाको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणको लागि अस्पताल पठाउने तयारी भईरहेको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top