आप्सा नेपालद्वारा सप्तरीका बाढी पीडितका लागि राहत सामाग्री हस्तान्तरण

३ साउन ७६, शनिबार

४, साउन, काठमाडौँ ।
आप्सा नेपाल नामक संस्थाले सप्तरीको डुबान प्रभावित तिलाठी कोईलाडी गाउँपालिकालाई सय थान त्रिपालसहितको राहत हस्तान्तरण गरेको छ ।

Advertisement

आप्सा नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो गाउँपालिकाका राहत–उद्दार कार्यक्रममा संयोजक अनुराग अनन्तलाई सय थान त्रिपाल र सय कार्टून चाउचाउ हस्तान्तरण गरेको हो ।

अनन्तले सो गाउँपालिकामा लगेर सो राहत पीडितलाई हस्तान्तरण गर्ने पनि संस्थाका महासचिव निर्मल भट्टराईले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top