पाँचथरको पहिरो हटेन, बैकल्पिक मार्ग खोजियो

४ साउन ७६, आइतबार

५ साउन, पाँचथर ।

पहिरोले ४ दिनयता ठप्प मेची राजमार्ग आइतबार दिउँसोदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

फाल्गुनन्द गाँउपालिका ३ स्थित फिदिम राँके सडक खण्डको पांग्रे भीरमा गएको पहिरोले बुधबार रातिदेखि राजमार्ग ठप्प भएको थियो । सडकमा झरेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए ।

Advertisement

अहिले राजमार्गमा झरेको पहिरो पन्छाउने काम भइरहेको छ । माथिबाट पहिरो झर्ने क्रम पनि जारी भएकाले ठूला सवारी साधान वारपार गराउन समस्या भएको उनको भनाइ छ । सडकमा पहिरो झर्न नरोकिएकाले वैकल्पिक मार्ग पनि तयारी भइरहेको छ । गम्बा डाँडाबाट राँके निष्कने गरी वैकल्पिक मार्ग निर्माण गरिएको हो ।

नौ किलोमिटरको वैकल्पिकमार्ग निर्माण गरिएको हो। मेची राजमार्गको पहिरो पन्छाउने काम सडक कार्यालय इलामले गरेको हो। वैकल्पिक मार्ग मर्मत गरेर सञ्चालन गर्नका लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top