×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

बल्व खरिद प्रकरण : अनियमिता गर्नेमाथि कारबाहीको माग राख्दै एक घण्टा धर्ना

इटहरी, माघ १८
सिएफएल बल्व खरिद प्रकरणमा आर्थिक अनियमिता गर्नेहरुलाई कारबाहीको माग राख्दै नेपाली काँग्रेस इटहरीले इटहरी उपमहानगरपालिकाको मुल गेटमा एक घण्टा धर्ना दिएको छ ।

सिएफएल बल्व खरिदमा आर्थिक अनियमितता भएको प्रतिवेदन उपमहानगरपालिकाले बनाएको छानबिन समितिले समेत ठहर गरे पनि कारवाही नगरिएको भन्दै काग्रेसले दोषीलाई कारबाहीको माग राख्दै धर्ना दिएको हो ।

Advertisement
Advertisement

कांग्रेस नगर समिति इटहरीले उपमहानगरपालिकाको मुलगेटमा बिहान १० देखि ११ बजे सम्म धर्ना दिएको हो । कांग्रेसले सिएफएल प्रकरणका दोषीलाई कारबाही नगरेसम्ममा चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यसअघि इटहरी कांग्रेसले दोषीलाई कारवाही गर्न ७ दिने अल्टिमेटमसमेत दिइसकेको थियो । धर्नामा नगर सभापति हेमकर्ण पौडेल, सचिव प्रकाश बस्नेत, विजय खत्री, शिवराज दहाल, केवश सिटौला, दिपक ढकाल, विमला ढकाललगायतका नेताहरुको सहभागिता थियो ।

Advertisement
Advertisement

इटहरी उपमहानगरपालिकाले गत साउनदेखि कात्तिकसम्म सिएफएल बल्व तथा सेट खरिदमा आर्थिक अनियमितता भएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top