भरुवा बन्दुुकसहित राउत पक्राउ

१८ माघ ७४, शुक्रबार

रौतहट, १९ माघ  ः रौतहट प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

बन्दुुकसहित पक्राउ पर्नेमा गुुजरा नगरपालिका–३ बलुुआटोलका ३५ वर्षीय धरीछन राउत रहेको प्रहरीले जनाएको छ । भरुवा बन्दुुकसहित नियन्त्रणमा राखी आवश्यक अनुुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।

राउतले उक्त बन्दुक बोकेर शिकार गर्ने उद्देश्यले जंगलतर्फ गइरहेको क्रममा बिहीबार प्रहरी चौकी हरिनगरको टोलीले विशेष सूुचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पछिल्लो केही समयदेखि वन क्षेत्रमा चोरी शिकारी बढेको पनि स्थानीयले जनाएका छन् ।
(रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top