×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

रियल लिडरमा हुने नेतृत्वकर्ताका लक्षण

९ श्रावण २०७६

 

Advertisement
Advertisement

अफजल हुसेन
नेतृत्व भनेको त्यो हो जसलाई बाटो थाहा हुन्छ अनि आफु थाहा भएको बाटो अरुलाई देखाउँछ र त्यो बाटोमा आफैँ पनि चल्छ । संसारको जुनसुकै निकायमा जानुहोस त्यहाँ एउटा विभागिय प्रमुख हुन्छ त्यो विद्यालय, कलेज,फ्याक्ट्रि अथवा देश किन नहोस् ।

लिडरहरु भनेका हामीजस्तै मान्छेहरु नै हुन तर उनीहरुमा प्राय साधारण मान्छेहरुभन्दा फरक सोच विचार अथवा दृष्टि हुन्छ । साधारण मान्छेसँग २ वटा आँखा हुन्छन् तर एउटा रियल लिडरसँग अर्को अतिरित्त आखाँ हुन्छ जसबाट उनीहरु आज बाट २ बर्ष पछिको योजना गर्न सक्छन् र त्यो योजना सफल पार्नको लागि एकबद्ध भएर काम गर्छन् । साधारण मान्छेले आफ्नो साप्ताहिक छुट्टीको योजना २ दिनको लागि गर्छन भने एउटा नेता तथा नेतृत्व लिन सक्ने मान्छेले आफ्नो एक सालको योजना एकै चोटिमा गर्छ ।

एउटा नेतृत्वकर्ता भनेको व्याट्रिको पावरहाउस जस्तै हुन्छ अनि जनताहरु त्यसको व्याट्रि हुन । उ आफु डिस्चार्ज भएको बेला पावरहाउसबाट चार्ज लिन सक्छ । यदि एउटा सिंहले १० वटा भेडाहरुलाई चराउँछ भने केहि महिना अथवा सालमा ति सबै भेडाहरुमा सिंहको बानी अथवा हाउभाउ आइसक्छ । त्यहि १० वटा सिंहहरुले भेडाजस्तै व्यवहार गर्न थाल्छन यो जनतामा भर पर्ने कुरा हो हाम्रो नेता तथा नेतृत्व सिंह जस्तो हुनुपर्छ कि भेडाजस्तो । जहाँ जनता पुग्न सक्दैनन् त्यहाँ नेताहरु पुग्छन् त्यहि कारण हो कि जनताले नेतालाई आफ्नो बहुमूल्य भोट दिएर जिताउँछन र अगाडी बढाउँछन् ।

एउटा असल नेताको उदाहरण जंगलको सिंह हो । जनावरको राज्यमा प्रकृतिले सिंहलाई जंगलको राजा भनेको छ । किन भने सिंहहरुमा लिडरको आत्मा हुन्छ । यिनिहरुको हाउभाउ चाल चलन अथवा दृष्टिकोणहरु जनावरहरुको भन्दा फरक हुन्छ । हो यहि कारणले जंगलका सबै जनावरहरु सिंहलाई इज्जत गछर्न अनि रेस्पेक्ट दिन्छन् । जंगलमा सिंहहरुभन्दा १० गुणा साइजमा बढी भएका जिराफ, ५ सय गुणा वजन बढी भएको हात्ती भएता पनि सबै जन्तुहरुमाथि एउटा विरालोको परिवारबाट जन्मिएको सिंहलाई देखेर जंगलका सबै जनावरहरुको डराँउछन् । यसको एउटै मात्र कारण हो सिंहहरुको मनोवृदि अनि महान सोचाई र विश्वास । एउटा असल नेता तथा नेतृत्वकर्ता बन्ने हो भने यो सिंहको प्रवृति आफुमा हुनु पर्छ । बेला बेलामा यो धर्तिमाथि असल नेतृत्व जन्मिए अनि आफू जन्मेको ठाउँमा आफ्नो नेतृत्वको छाप छोडेर यो दुनियाँबाट विदा भए । चाहे त्यो धार्मिक नेता जस्तै राम , बुद्ध,गणेश, मोहम्मद, अथवा जिसस अनि राजनितिक नेता जस्तै हाम्रो पृथ्वीनारायण शाह,महात्मा गान्धी, नेल्शन मण्डेला अथवा अव्राहम लिंकन ।

उदाहरण आफ्नो देशबाट नै शुरु गरौँ हाम्रा राष्ट्र नायक पृथ्वीनारायण शाह यहि उहाँ भित्र देश एकीकरणको ज्वाला नभएको भए आज हामीहरु नेपाल राष्ट्रको परिधिमा हुने थिएनौ । एउटा रियल लिडरले केहि गर्ने अटुट विश्वास आफुमा राख्छ । यही आगो घरको माथिल्लो तल्लामा लाग्छ भने तल्लो तलामा बसेको मान्छेहरुलाई त्यति असर पार्देन । यदि त्यहि आगो घरको भुई तलामा लाग्छ भने पूरै तलदेखि माथिसम्म जलाएर राख बनाँउछ । एउटा असल नेतामा पनि यस्तै आगोको ज्वाला भित्रबाट उठेका हुन्छन् । अनि त्यो ज्वाला आफ्नो परिणाम सम्म नपुगी सेलाउँदैनन् । कुनै पनि समस्याको समाधान गर्नको लागि एउटा रियल लिडरले समस्याको जरा समात्छ भनि समाधान गर्छ । एउटा सानो उदाहरण दिन चाहान्छु । तपाई एउटा लठ्ठीले कुकुरलाई हिर्काउनु हुन्छ भने त्यो कुकुरले त्यो लठ्ठीललाई मात्र मुखले समात्छ अनि लठ्ठीलाई टोक्ने कोसिस गर्छ । तर त्यहि लठ्ठीले तपाईले कुनै सिंहलाई कुट्नुहोस त लठ्ठीले तपाईलाई नै पहिलो टार्गेट बनाउँछ र समात्छ । भन्नाको मतलव सिहंले समस्याको जरालाई एकैचोटी समात्छ र सिधाउँछ । यस्तो मनोवृति एउटा रियल लिडरमा हुनुपर्छ । हामी आशा गरौँ कि हाम्रो देशमा पनि शनि प्रकट होस अनि हामी आशावादी बनौ कि हाम्रो देशमा एउटा रियल लिडर हालका पाकिस्तानका लिडर इमरान खान जस्तो जन्मियोस अनि हामीहरु अाँधीमा खसेका पातहरुजस्तै त्यसलाई पन्छाउँदै जाऔँ ।

Advertisement

माथि देखाइएका नेतृत्वकर्ताहरुले, नेताहरुले आफ्नो आफ्नो देश बनाउनको लागि मरिमेटे अनि आखिरमा सफलताको शिखर सम्म आफ्नो देशलाई पुर्याए । हाम्रो विडम्वना छ हाम्रा नेताहरु देशका लागि नभई पार्टीका लागि लडिराखेका छन् जसबाट हामीले त्यत्ति ठूलो आशा राख्न सकिरहेका छैनौँ ।
(लेखक दुबईमा कार्यरत नेपाली इञ्जिनियर हुन)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top