×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

तेस्रो लायन्स फेस्टिवल फागुन ५ गते विराटनगरमा हुँदै

किशोर विश्वकर्मा
विराटनगर, माघ १९
नेपालमै पहिलो पटक विराटनगरबाट सुरु भएको लायन्स क्लबको आगामि फागुन ५ गते विराटनगरमा तेस्रो लायन्स मल्टिपल फेस्टिभल हुने भएको छ । सन् २०१५÷१६ मा चितवनको सौराहबाट सुरु भएको उक्त फेस्टिभल विराटनगरमा तेस्रो पल्ट फागुन ५ गते गरिने भएको विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

फेस्टिभल आत्मिय भाईचारा वृद्धि कार्यक्रम गर्दै आपसमा चिनापर्ची, अनुभव, साटासाट सार्थै व्यक्तित्व विकासका लागि गर्न लागिएको लायन्स लायन्स क्लब इन्टरनेशनल ३२६ ए वानका डिस्ट्रिक्ट गभर्नर लिलाकुमार ढुंगेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Advertisement
Advertisement

उनले फेस्टिवलमा देशभरका ५ हजार भन्दा बढी लायन्स परिवारहरुको सहभागिता रहने जनाइएको छ । फेस्टिवलका दिन विराटनगर स्थित आदर्श स्कुलबाट लायन्स परेड, विभिन्न झाँमिहरु प््रदर्शन सहित नेपालका चारवटै लायन्स डिस्ट्रिकमा आवद्ध लायनहरुले बजार परिक्रम गरि दिल्ली पब्लिक स्कुलमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने गभर्नर ढुंगेलले जानकारी दिए ।

फेस्टिवल तालिका अनुसार मोरङको वैजनाथपुरमा रहेको विराट राजाको ऐतिहासिक दरवार क्षेत्र साथै पूर्वी नेपालका पर्यटकिय क्षेत्रहरुको अवलोकन भ्रमण समेत गरिने छ ।

लायन्स फेस्टिवलमा अन्तर डिस्ट्रक्ट फुटवल, व्याडमिन्टन, टेवल टेनिस, चेस, भलिवल, डोरि तान्ने खेल, हाजिरि जवाफ, बक्तृत्वकला प्रतियोगिता, विजनेश सेमिनार, लायन्स स्वेच्छीक स्टल, लायन्स फेलोसिप, सांस्कृतिक कार्यक्रम, खानाको स्टल लगायतका कार्यक्रमहरु ग्रिने छ ।

Advertisement
Advertisement

पहिलो लायन्स फेस्टिवल २०१५÷१६ मा चितवनको सौराहामा डिस्ट्रिक्ट ३२५ बि टु ले र दोस्रो डिस्ट्रिक्ट ३२५ बि १ ले पोखरामा आयोजना गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top