विद्यालयमा आश्रित बाढी पीडितलाई राहत वितरण

११ साउन, विराटनगर ।
विराटनगरस्थित बखरी विद्यालयमा आश्रय लिएका बाढी पीडितहरुलाई विभिन्न संस्थाले राहत वितरण गरेका छन् । केशलिया खोलाको बाढीबाट बिस्थापित भएर सो ठांउमा आश्रय लिएका पीडितहरुलाई युवा जागरण संघ नेपाल केन्द्रीय कार्यसमिति र लायन्स क्लब अफ विराटनगर प्रोफेश्नलले राहत उपलब्ध गराएको हो ।

त्यहाँ आश्रय लिएका बाढी पीडितहरुलाई चिउरा,भुजा,चाउचाउ र बिस्कुट लगायतका खाद्यान्न वितरण गरिएको जागरण संघ नेपालका अध्यक्ष भोला यादवले जानकारी दिए । सो विद्यालयमा विराटनगर–१२ बखरी,सिमराही र स्कुलटोलका १ सय ७० बाढी पीडित परिवारलाई राखिएको वडाध्यक्ष हिरालाल कामतले जानकारी दिए ।

Advertisement

उनले लायन्स क्लब प्रोफेश्नल र कोशी अस्पतालको प्राबिधिक सहयोगमा बाढी पीडितकालागि स्वास्थ्य जाँच र निशुल्क औषधि वितरण गरिएको समेत जानकारी दिए । यसअघि असार २८ गते आएको बाढीको क्रममा त्यँही आश्रय लिएर एक साता पछि घर फर्किएका सुकुम्बासी परिवार फेरी बाढी आएपछि सो ठांउमा आश्रय लिनु परेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top