विश्वकप छनोट : नेपाल अन्तिम खेल सिंगापुरसँग खेल्दै,दुवै टोली ‘गर या मर’को अवस्थामा

१२ साउन, काठमाडौँ ।
टी –२० विश्वकप ग्लोबल क्वालिफारयमा छनोटका नेपालले आज घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement

केहीबेरमा सुरु हुने खेलमा दुवै टोली गर या मरको अवस्थामा छन् । जसले खेल जित्छ उसैले आगामी असोजमा हुने ग्लोबल क्वालिफायरमा सहभागिताको अवसर पाउने छन् । वरीयताक्रममा नेपाल भन्दा सिंगापुर तल रहे पनि घरेलु मैदानमा अपराजित छ ।

बर्षाले प्रभावित खेलमा कुवेतसँग अंक बाडेको सिंगापुर शीर्ष स्थानमा छ । यता, नेपाललाई भने आजको खेलमा वर्षाको डर छ ।खेल यदी बर्षाले प्रभावित भएको खण्डमा घरेलु टोलीले फाइदा उठाउँदै ग्लोबल क्वालिफायर खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top