भारतीय नागरिकका लागि विराटनगरमा रजिष्ट्रेशन शिविर

११ साउन ७६, आइतबार

१२ साउन, विराटनगर ।
नेपालमा कार्यरत र अध्ययनरत भारतीय नागरिकहरुका लागि विराटनगरमा तीन दिने रजिष्ट्रेशन शिविर सुरु गरिएको छ । भारतीय राजदुताबास काठमाडौ र मोरङ व्यापार संघले संयुक्तरुपमा आयोजना गरेको रजिष्ट्रेशन शिविरमा शनिबारमात्रै ५ सय भन्दा बढी भारतीयले दर्ता प्रमाणपत्र लिएको मोरङ व्यापार संघले जनाएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भारतीय राजदुताबासलाई अनुरोध गरी नेपालमा कार्यरत/अध्ययनरत हजारौ भारतीय नागरिकलाई सहयोग हुनेगरी रजिष्ट्रेशन आयोजना गरिएको बताए । शनिबारबाट सुरु भएको रजिष्ट्रेशन सोमबारसम्म चल्ने जनाईएको छ ।

Advertisement

यहाँ कार्यरत र अध्ययनरत भारतीयहरुले आवश्यक विभिन्न कागजातहरु बुझाई सम्पूर्ण प्रक्रिया पुर्याएपछि भारतीय राजदुताबासको दर्ता प्रमाण पत्र प्रदान गरिने छ । यस अघिपनि मोरंग व्यापार संघको पहलमा गत २०७५ पौषमा एक दिने दर्ता क्याम्प आयोजना गरिएको थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top