मोरङको धनपालथानमा पोखरीमा डुबेर नाबालकको मृत्यु

१२ साउन ७६, सोमबार

१३ साउन, मोरङ ।
मोरङको धनपालथान गाउँपालिका–७ मुस्लिमटोल बस्ने १५ महिनाका नाबालक शिवकुमार यादव पोखरीमा मृत अवस्थामा फेला परेका छन् । आइतबार बाबु सुबर्णकुमार यादव र आमाले बच्चालाई सासुआमालाई हेर्नु भनि खेतमा काम गर्न गएका थिए ।

खेतबाट फर्केर आउँदा घरमा बच्चा नदेखेपछि खोजतलास गर्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शिवकुमार फेला परेका थिए । यसबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top