सिरहा मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ

१४ साउन ७६, मंगलबार

सिरहा । सिरहा मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ परेका छन् ।

Advertisement

५ हजार घुस रकमसहित मालपोत कार्यालयका सुब्बा मिथिलेश ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई बर्दिबासस्थित कार्यालयबाट खटिएको अख्तियार टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top