अमेरिकाद्वारा इरान नीतिमा भारत र चीनको सहयोगप्रति खुसी व्यक्त

१६ साउन ७६, शुक्रबार

एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले इरानको मामिलामा भारत र चीनको सहयोग प्रति खुशी ब्यक्त गरेको छ । ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्तीमा चीनले पनि इरानलाई नच्यापी अमेरिकालाई आफनो ब्यापारिक सहयोगीका रुपमा चयन गरेकोमा सन्तुष्ट भएको उल्लेख गरेको छ ।

यसबीच अमेरिको वित्त मन्त्रालयले इरानका विदेशमन्त्री जावेद जरिफमाथि प्रतिबन्ध लगाएको छ । अर्थ मन्त्री स्टिव न्युकिनले जरिफ इरानको सर्वोच्च नेताको एजेन्डालाई लागु गर्नमा लागेको आरोप लगाएका छन् । उनी इरानी सत्ताका मुख्य प्रवक्ता हुन् । इरानी शासनको ब्यवहार पुर्ण रुपमा अस्विकार्य भएको अमेरिका प्रष्ट पार्न चाहन्छ ।

अमेरिकाले गतबर्ष नोभेम्बरमा इरानमाथि परमाणु कार्यक्रमको जानकारी लुकाएको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो । त्यसपछि करिब सबै देशले इरानसँगको ब्यापार बन्द गरेको थियो । भारत सहित केही देशलाई ब्यापार अन्त्य गर्नका लागि ६ महिनाको छुट दिएको थियो । यस अवधिमा सबै प्रकारका लेनदेनसँग सम्बन्धित सम्झौता अन्त्य गर्न भनिएको थियो ।

Advertisement

इरानले जुलाई महिनामा १ लाख ब्यारेल प्रतिदिन तेल निर्यात गरिरहेको नाम उल्लेख नगर्ने सर्तमा ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिए । केही महिना अगाडीसमम इरान प्रत्यक दिन ७ दशमलव ८१ ब्यारेल तेल निर्यात गर्दथ्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

सम्बन्धित समाचार

Scroll to Top