निर्मला प्रकरणमा घाइते भण्डारीलाई सरकारले मासिक २५ हजार दिने

१९ साउन ७६, सोमबार

साउन २० , काठमडौं ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका लागि न्याय माग्ने क्रममा घाइते भएका अर्जुन भण्डारीलाई सरकारले मासिक २५ हजार दिने भएको छ । प्रदर्शनकाे क्रममा प्रहरीको गोली लागि घाइते भण्डारीलाई मासिक २५ हजार दिने निर्णय सरकारले गरेको हो।

भण्डारा निर्मलाको न्याय माग्दै महेन्द्रनगरमा भएको आन्दोलनमा गतवर्ष भदौ ७ गते प्रहरीको गोली लागि घाइते भएका थिए। त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भण्डारीको एउटा खुट्टा गुमेको छ भने अझै पनि उनी बेहोस अवस्थामै रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top