१ नं. प्रदेशक सभामुखको निर्वाचन माघ २९ गते हुने

२० माघ ७४, आइतबार

विराटनगर, माघ २१
१ नं. प्रदेश संसदको सभामुखको निर्वाचन माघ २९ गते हुने भएको छ । शनिबार प्रदेश संसद सचिबालयको संयोजनमा बसेको प्रदेश संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले सभामुखको निर्वाचन माघ २९ गते र उपसभामुखको निर्वाचन फागुन ३ गते गर्ने निर्णय गरेको हो ।

प्रदेश संसदका जेष्ठ सदस्य ओमप्रकास सरावगीको अध्यक्षतामा बसेको बैठकले सभामुखको निर्वाचन मिति तोक्नेसहितका संसद अधिवेशनको पहिलो बैठकका कार्यसुची टुंगो लगाएको प्रदेश बैठक सञ्चालनको लागि खटिएका संघीय संसद सचिबालयका उपसचिव सहजीत राईले जानकारी दिए ।

सभामुखको निर्वाचनको लागि माघ २८ गते र उपसभामुखको निर्वाचनका लागि फागुन २ गते मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top