×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

प्रदेश १ मा पनि विद्युतीय बस चलाउने तयारी

२१ श्रावण २०७६

२१ साउन, विराटनगर ।
अब प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गरिने भएको छ । प्रदेश १ सरकारको समन्वयमा निजी क्षेत्रले सञ्चालन गर्ने विद्युतीय बसका लागि आन्तरिक तयारी सुरु गरेको हो ।

झापा, मोरङ र सुनसरीभित्र ६ वटा चार्जिङ सेन्टरका लागि जग्गा उपलब्ध भए पाँच महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने जनाईएको छ । विद्युतीय बस सञ्चालनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग निजी क्षेत्रले सहयोगको आग्रहसमेत गरेका छन् । विद्युतीय बसको चर्चा भईरहेका बेला नेपालमै पहिलो पटक काठमाडौँमा बस सञ्चालन गर्ने तयारी गरेसँगै प्रदेश १ मा पनि बस सञ्चालन गर्ने प्रस्ताव गरिएको हो ।

Advertisement
Advertisement

चार्जिङ स्टेशनका लागि विराटनगर, काँकडभिट्टा, इटहरी, धरान, दमकलगायत क्षेत्रमा सात कठ्ठादेखि नौ कठ्ठाको दरले जग्गा उपलब्ध भएमा तीन महिनाभित्र चार्जिङ स्टेशन बनाई यातायात सञ्चालन गर्न सकिने विद्युतीय बस सञ्चालनका लागि प्रस्ताव गर्ने सुन्दर याताया प्रालि विद्युतीय सवारी साधनका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा विराटनगर–काँकडभिट्टा र विराटनगर–धरान विद्युतीय बस सञ्चालन गर्ने तयारी रहेको छ ।

मुख्यमन्त्री राईले पनि यो प्रक्रियाको लागि सरकारले सहजीकरण गर्ने र विद्युतीय बस सञ्चालनको लागि आवश्यक प्रक्रिया चाँडै नै अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

एउटा चार्जिङ स्टेशन निर्माण गर्न ७० लाखसम्म खर्च हुने थापाले बताए । सञ्चालन हुने बसको मुल्य १ करोड ६२ लाख पर्छ । ४० सिट क्षमता भएको बसमा उभिएर समेत गरी ७० जनासम्म यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । त्यस्तै अपांगमैत्रीसमेत हुने बसमा एसीको सुविधा हुन्छ । बस सञ्चालन भए सरकारले तोकेको भन्दा ३० प्रतिशत भाडा घट्ने थापाले दाबी गरिएको छ । विद्युतीय बस एकपटक चार्ज गरेपछि बस २६८ किलोमिटर दौडन सक्छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top