अन्तरिम प्रशिक्षकमा श्रीलंकाद्वारा रुमेश रत्नायके नियुक्त

साउन २३, एजेन्सी । श्रीलंकाले न्यूजिल्याण्डको सिरिजका लागि रुमेश रत्नायकेलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ । पूर्व तीव्र गतिका बलर रुमेशलाई श्रीलंकन क्रिकेट बोर्डले न्यूजिल्याण्डको टेष्ट सिरिजका लागि अन्तरिम प्रशिक्षकको जिम्मा दिएको हो ।

नेपाली राष्ट्रिय टिमको सल्लाहकार प्रशिक्षक भएर नेपाल आइसकेका रुमेशको आगमनले मुख्य प्रशिक्षक चादिकाको भविष्यलाई अन्योलमा पारेको छ । चादिला पछिल्लो पटक श्रीलंकको खराब नजिताका कारण ठुलो आलोचनमा रहेका छन् ।

जसमा विश्वकपको समूह चरणबाट नै बाहिरिनु उनका लागि ठूलो दूर्भाग्य हो । श्रीलंकन क्रिकेट बोर्डका अध्यक्ष सामी सिल्भाले पछिल्लो एक वर्षदेखि प्रशिक्षकको नतिजालाई हेरेर यो निर्णय गरेको बताएका छन् ।

रुमेश यसअघि २०१७ देखि श्रीलंकन टिमको तीव्र गतिको बलिङ प्रशिक्षक रहेका थिए । उनले २०१५ को विश्वकपमा टिमको बलिङ प्रशिक्षक तथा २०११ मा अष्टे«लिया सिरिजमा अन्तरिम प्रशिक्षकका रुपमा काम गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top