विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया प्रस्थान

२३ साउन, विराटनगर ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया तर्फ प्रस्थान गरेका छन् । मेयर पराजुली बिहीबार मेलवर्न तर्फ उडेका हुन् ।

Advertisement

एक साता लामो भ्रमणका क्रममा उनी एनआरएनए अष्ट्रेलियाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । उनको सिड्नी र ब्रीसवेनमा पनि बिशेष भेट्घाट गर्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top