महेन्द्र मोरङ्गका विद्यार्थीहरुले सामाजिक विकृतिविरुद्ध प्रतिस्पर्धात्मक कार्यक्रम गर्ने

२५ साउन ७६, आइतबार

साउन २६, विराटनगर । महेन्द्र मोरङ्ग आर्दश बहुमुखी क्याम्पस बि.बि.ए. छैटौँ सेमेस्टरका विद्यार्थीहरुले सामाजिक विकृति र विसङ्गतीविरुद्ध प्रदेश १ स्तरीय प्रतिस्पर्धात्मक कार्यक्रम गराउने भएका छन् ।

समाज रुपान्तरणमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यका साथ विद्यार्थीहरुले यस क्षेत्रमा सञ्चालित विभिन्न बिबिए/बिबिएम कलेजहरुवीच यही साउन ३१ गते बीरेन्द्र सभागृहमा एक दिन प्रतिस्पर्धात्मक कार्यक्रम गराउने भएका हुन् ।

कार्यक्रमको पूर्व सन्ध्यामा साउन २८ गते मंगलबार महेन्द्रमोरङ्ग क्याम्पस बि.बि.ए.का सम्पूर्ण विद्यार्थीहरुको सहभागितामा र्याली पनि आयोजना गरिने कार्यक्रम संयोजक उद्दगम मिश्रले जानकारी दिए ।

Advertisement

“स्पिक अप” नाम दिइएको उक्त कार्यक्रम “स्पिक अप फर दोज हु कान्ट प्रोटेक्ट देम्सेल्भ्स्” भन्ने नाराका साथ आयोजना गरिने व्यवस्थापन टिमका सदस्य बादल विष्टले जानकारी दिए ।

विराटनगर महानगरपालिकाको सहयोगमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको विद्यार्थीहरुले जनाएका छन् । यस किसिमको सचेतना मूलक प्रतिस्पर्धात्मक कार्यक्रम नेपालमै दोस्रो पटक आयोजना गर्न लागिएको विद्यार्थीहरुले दावी गरेका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top