सोमपाल आबद्ध हक्सले जित्यो ग्लोबल टि-२० लिगको उपाधि

साउन २७, एजेन्सी । क्यानाडामा सम्पन्न ग्लोबल टि–ट्वेन्टी क्रिकेट लिगको उपाधि नेपाली बलर सोमपाल कामी सम्मिलित टिम विनिपेग हक्सले जितेको छ ।

गएराती भएको फाईनल खेलमा भ्यानकुभर नाईट्सलाई सुपर ओभरमा पराजित गर्दै हक्सले उपाधि जितेको हो ।

तर फाईनल खेलमा पनि नेपाली तिब्र गतिका बलर सोमपालले खेल्ने मौका भने पाएनन् ।

Advertisement

खेलमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नाइट्सले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा हक्सले च्याम्पियन बन्न १० रनको मध्यम लक्ष्य पाएको थियो ।

Advertisement

उक्त लक्ष्य ४ बलमा पुरा गर्नेक्रममा हक्सका क्रिश लिनले लगातार दुई चौका हान्दै टोलीलाई च्याम्पियन बनाएका हुन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top