×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-12-2026 || Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला कार्कीले भनिन् पत्रकारले बेइज्जत गर्याे || Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026

एक वर्षमै थपिए ७ हजार ७ सय कम्पनी, उद्यमतर्फ बढ्दो युवा आकर्षण

२८ श्रावण २०७६

काठमाडौं । कम्पनी दर्ता गरेर उद्यम गर्दै स्वरोजगार बन्नेको संख्या बढ्दै गएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आव २०७५/७६ मा २५ हजार ४ सय ६९ कम्पनी दर्ता भएका छन् । अघिल्लो आव २०७४/७५ मा निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी १७ हजार ७ सय ३२ वटा मात्रै दर्ता भएका थिए । कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आव भन्दा गत आवमा ७ हजार ७ सय ३७ वटा कम्पनी बढी दर्ता भएका छन् ।

गत आवमा १ अर्ब माथिका २ वटा मात्रै कम्पनी दर्ता भएका छन् । सरकारले दर्ता गरेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको लगानी रहेने पिङ्गवा ज्वाइन्ट सेन्टर कम्पनी मात्रै १ अर्ब माथिका कम्पनी भएको कार्यालयले जनाएको छ । हालसम्म निजी, सार्वजनिक, मुनाफा वितरण नगर्ने र विदेशी गरी २ लाख १२ हजार ७९१ कम्पनी कार्यालयमा दर्ता भएका छन् ।

Advertisement
Advertisement

कुन प्रदेशमा कति कम्पनी दर्ता ?
आव २०७५/७६ मा सबैभन्दा धेरै प्रदेश नम्बर ३ मा दर्ता भएका छन् । प्रदेश नम्बर ३ मा निजी १५ हजार ९८३, सार्वजनिक ९, मुनाफा वितरण नगर्ने ४५० र विदेशी ४७ वटा कम्पनी दर्ता भएका हुन् ।

त्यसैगरी प्रदेश नम्बर १ मा निजी २ हजार ६४, सार्वजनिक २ र मुनाफा वितरण नगर्ने २७ वटा कम्पनी दर्ता भएका छन् । विदेशी लगानीका कम्पनी सो प्रदेशमा दर्ता भएका छैनन् । प्रदेश नम्बर २ मा निजी १ हजार ८३८, सार्वजनिक ३६, मुनाफा वितरण नगर्ने २ र विदेशी १ वटा कम्पनी दर्ता भएका छन् ।

कर्णाली प्रदेशमा निजी १ हजार ६९७, सार्वजनिक ९ र मुनाफा वितरण नगर्ने १६ वटा कम्पनी दर्ता भएका छन् भने प्रदेश नम्बर ५ मा निजी २ हजार ९५, सार्वजनिक ९, मुनाफा वितरण नगर्ने २२ वटा कम्पनी दर्ता भएका छन् । यता, सुदूरपश्चिम प्रदेशमा निजी ६०२, सार्वजनिक १ र मुनाफा वितरण नगर्ने ६ वटा कम्पनी दर्ता भएका कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार दाहालले युवाहरु कम्पनी खोलेर आफैँ रोजगर बनेका कारणले कम्पनी दर्तामा वृद्धि भएको बताए । उनले भने-देशमा नै केही गर्नु पर्छ भन्ने भावनाको विकास भएकाले पनि कम्पनी दर्ताको संख्या वृद्धि भएको हो ।

भर्खरको समाचार

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

सम्बन्धित खबरहरु

Scroll to Top