युएस ओपन टेनिसको एकल प्रतिस्पर्धा नखेल्ने एन्डी मुर्रेको घोषणा

साउन २८, एजेन्सी । पूर्व विश्व नम्बर एक एन्डी मुर्रेले युएस ओपन टेनिसको एकल प्रतिस्पर्धा नखेल्ने घोषणा गरेका छन् ।

केही समय विश्राम गरेर चोट मुक्त हुँदै मैदान फर्किएका मुर्रेले युएस ओपन टेनिसको एकल प्रतिष्पर्धाम नखेल्ने जनाएका हुन् ।

जनवरीमा गरिएको हिपको शल्यक्रियापछि मैदान फर्किएका मुर्रेले पहिलो चरणमा फ्रान्सका रिचर्ड ग्यासकेटसँग ६–४ ६–४ ले पराजित भएका छन् ।

Advertisement

उनलाई युएस ओपनका लागि वाईल्ड कार्ड स्वीकार गर्नका लागि समेत भनिएको थियो । तर मुर्रेले डबल र मिक्स डबल्समात्र खेल्न सक्ने बताएका छन् ।

युएस ओपन अगष्ट २६ बाट सुरु हुदैछ । सन् २०१२ का युएस ओपन च्याम्पियन अहिले विश्वको ३ सय २४ औ वरियतामा छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top